यस्तो छ भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको कार्य तालिका « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यस्तो छ भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको कार्य तालिका


२१ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जान लागेका छन् ।

२६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम राखेका देउवाले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस