काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।
दमकल प्रयोग गरी आगो निभाइएको छ ।