काठमाडौँ । नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा गरेको हो। सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो।