प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१८ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो ।

बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो ।

माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस