२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव विकास विनाको विकासले अर्थ राख्दैन् : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् ।

प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज यहाँ आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र निजी क्षेत्रको भूमिका’ प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानवको विकास हुनु जरुरी छ भने ।

ज्ञान, विज्ञान र शिक्षा मानवको लागि हो भन्दै मुख्यमन्त्री राईले मानिसलाई केन्द्र विन्दु बनाएर गरेको विकासले राम्रो प्रतिफल प्राप्त हुने बताए । उनले समतामूलक समाज निर्माण गर्न विकास सबैतिर पुग्नुपर्ने विचार राख्दै विकासमा आमजनतालाई पनि अंशियार बनाउनुपर्ने धारणा राखे । सबै ठाउँको विकास गर्नु नै सङ्घीयता हो भन्दै मुख्यमन्त्री राईले ठाउँ केन्द्रित विकासले शहरको जनघनत्व बढाएको चर्चा गरे ।

मुख्यमन्त्री राईले खानी, जलविद्युत, जलयातायातजस्ता क्षेत्रमा लगानी गरेर प्रशस्त आम्दानी गर्न सक्ने भन्दै लगानी गर्दा ऐन नियममा देखिने त्रुटिलाई फुकुवा गर्न प्रदेश सरकारले सहयोग गर्ने वचन दिए । उनले पूर्वाधार विकास मात्र नभएर शिक्षा र स्वास्थ्यमा लगानी गर्न उत्सुकता देखाउनुपर्ने भन्दै सरकारको बजेट कम भएकाले विकासमा निजी क्षेत्रको महत्व छ भने ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना सचिव सुमन दाहाल, प्रमुख सचिव रामप्रसाद घिमिरे, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउत, लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइराला, एशिया फाउण्डेशनका आश्रय पाण्डेलगायतले लगानी बोर्डको महत्व एवम् उपादेयता माथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस