२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलर र प्रहरी निलम्बित

अ+ अ-

दाङ । कारागारका कैदी भागेपछि जेलर र प्रहरी जवान निलम्बनमा परेका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका गढवा गाउँपालिका ३ बेलाका २९ वर्षीय यमराज परियार उपचारका बहानामा घोराही कारागारबाट भागेपछि जेलर र प्रहरी कारबाहीमा परेका हुन् ।

मिलेमतोमा कैदीलाई भगाइएको भन्दै कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा तान्दै परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वली र ठकुरीको ठाउँमा प्रहरी नायव निरीक्षक नन्दराम केसीलाई खटाइएको छ ।

छालाको उपचार गर्न भन्दै परियार प्रहरी जवान धनबहादुर चौधरीका साथ बिहीबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटर साइकलमा कारागारबाट बाहिर निस्किएकोमा उनीहरू अस्पताल नगई होटेलमा पुगेको र त्यहीँबाट भागेको प्रहरी अनुसन्धानमा खुलेको छ ।