सर्वदलीय अघि सत्तारुढ गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सर्वदलीय अघि सत्तारुढ गठबन्धनको बैठक बस्दै


४ पुस २०७८, आइतबार


काठमाडौँ । सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । सर्वदलीय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस