२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीलाई मजबुद बनाउन सहकार्य र संघर्ष दुबै गर्छौं : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् ।

नेता थापाले महाधिवेशन प्रतिनिधिहरुका लागि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति देउवालाई पार्टी हितविरुद्ध कुनै काम भए संघर्ष हुने चेतावनी दिएका हुन् ।

उनले भने, ‘मैले दुई पटककै निर्वाचनमा मैले शेरबहादुर देउवालाई मत हालिनँ । निर्वाचित हुनुभयो अब हामी सबैको सभापति बन्नुभएको छ । पार्टीलाई मजबुत बनाउने कुरामा तपाईंलाई सहयोग हुन्छ । पार्टी हितविरुद्ध केही काम भए तपाईंसँग संघर्ष हुन्छ ।’

थापाले सभापति शेखर कोइरालाले चुनाव नजिते पनि ४० प्रतिशत मत पाएको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी लिएर चार वर्ष क्रियाशील हुन आग्रह गरे । उनले अघि भने, ‘हिजो गरेको गल्ती दोहोर्‍याउँदैनौं, भागशान्ति खोज्दैनौं ।’

उनले नारायणी किनारमा एमालेको अधिवेशन नभएर ओलिवेशन नै भएको बताएका छन् । प्रधानमन्त्रीले मत माग्‍न समेत सडकमा आएकाले पनि आफूहरुको पार्टीको अधिवेशन भएको बताएका हुन् ।

नारायणी किनारमा पनि एउटा अधिवेशन भएको थियो । ‘त्यहाँ एक जनाले रिसोर्टमा बसेर लिस्ट निकाल्नुभयो अनि भन्नुभयो । हाम्रोमा बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुभयो । फरक यहाँ छ । त्यो ‌ओलिवशेन थियो, हाम्रो अधिवेशन ।’

प्रतिक्रिया दिनुहोस