२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य : नेता थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगन थापाले राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र काँग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबिच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य बताएका हुन् ।

नेता थापाले अपिलमा महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएको हुँदा पार्टीले एक्लै जित्ने बनाउन लाखौँ मतदातालाई आकर्षित गर्न सक्नुपर्ने अवस्था रहेको र त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक रहेको बताएका छन् । हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नैपर्छ संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र पार्टीको विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त रु हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ, अपिलमा भनिएको छ ।

उनले समुन्नत नेपाल सम्मानित नेपालीको सपना पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, साङ्गठनिक आधार र जुझारु नेतृत्व काँग्रेसले दिन सक्छ कि सक्दैन भन्ने नै महाधिवेशनको मूल चुनौती भएको पनि अपिलमा बताएका छन् । यो पटक हामी चुक्यौँ र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कर्मद्वारा प्रमाणित गर्न सकेनौँ भने इतिहासले हामीलाई क्षमा गर्ने छैन, उनले भनेका छन् ।

थापाले अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई सभापति पदमा विजयी गराउनुपर्ने अपिलमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस