काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन पनि आजै हुने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन पनि आजै हुने


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन पनि आजै हुने काँग्रेस निवार्चन आयोगले जनाएको छ ।

प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस