पौडेल पक्ष उम्मेदवार टुंगो लगाउन बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पौडेल पक्ष उम्मेदवार टुंगो लगाउन बैठक बस्दै


२५ मंसिर २०७८, शनिबार


काठमाडौँ । उम्मेदवारको टुंगो लगाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । बैठक बोहराटारमा बस्ने भएको छ ।

निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ ।

पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस