२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा ओली पनि सहभागी

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन्।

ओली कार्यक्रममा करिब आधा घण्टा ढिलो गरी उपस्थित भएका हुन्। उद्घाटन समारोहमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विजयकुमार गच्छेदार, विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, डा। शेखर कोइरालालगायत नेता उपस्थित भइसकेका छन्।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेता उद्घाटन समारोहमा उपस्थित भएका छन्।

कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आज (शुक्रबार) भव्य समारोहका बीच सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस