काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवाका उपसचिवहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(राजश्व/लेखा) समूहको नतिजा सार्वजनिक गरेको हो ।