२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ ।

किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो ।

गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए ।

त्यसै गरी जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न र किराँत विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि घोषणापत्रमार्फत माग गरिएको छ ।

भौतिक विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको किराँत राई जातिको सम्पदा रहेको गढी, किल्ला, दरबारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनीहरूको संरक्षणका लागि तत्काल पहल गरिनुपर्ने भनिएको छ ।

किराँत राई जातिको महान् चाड साकेलाउभौली÷उँधौलीमा देशव्यापी रूपमा कम्तीमा पाँच दिन र आदिवासीले मान्ने सबै राष्ट्रिय चाडमा अन्य राष्ट्रिय चाडपर्वसरह सार्वजनिक बिदा गर्न पनि माग गरिएको छ ।

समितिको आयोजनामा सम्मेलन गत कात्तिक २७, २८ र २९ गते काठमाडौँमा भएको थियो । सम्मेलनमा नेपालसहित १४ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस