संयुक्त राष्ट्रसङ्घ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संयुक्त राष्ट्रसङ्घ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना


२९ कार्तिक २०७८, सोमबार


काबुल । संयुक्त राष्ट्रसङ्घ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप-क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ ।

कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ ।

त्यसै गरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस