सर्वोच्चभित्र वकिल र प्रहरीबीच धकेलाधकेल, गेट बाहिर नाराबाजी गर्ने पाँचजना नियन्त्रणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्वोच्चभित्र वकिल र प्रहरीबीच धकेलाधकेल, गेट बाहिर नाराबाजी गर्ने पाँचजना नियन्त्रणमा


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च पुगेका कानुन व्यवसायी र त्यहाँ खटिएका सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो।

सोही क्रममा तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस