२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री खाँणद्वारा राष्ट्रिय भूमि आयोगको प्रगतिबारे जानकारी

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् ।

मन्त्रालयमा हिजो (मंगलबार) आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् ।

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम र अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्याङ्क मागिएको मन्त्री खाँणलाई जानकारी दिए ।

अध्यक्ष निरौलाले उक्त तथ्याङ्क प्राप्त भएमा अहिलेसम्म के कति काम भएको छ, अब गर्नुपर्ने काम र कति समय लाग्ने भन्नेबारे स्पष्ट हुने मन्त्री खाँणलाई जानकारी गराएका थिए ।

अध्यक्ष निरौलाले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजार मात्रै इन्ट्री गरिएको जानकारी गराए ।

कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गाधनी पुर्जा बाँड्ने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी गराए ।

मन्त्री खाँणले नतिजा आउने गरी काम गर्न निर्देशन दिए । ‘गृह मन्त्रालयबाट हुने साथ र सहयोग तपाइँहरूलाई पूर्णरूपमा हुन्छ । नतिजा देखिने गरी काम गर्नुहोला’, उनले भने ।

प्रतिक्रिया दिनुहोस