२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लेको छ । दीपावलीको बिदापछि खुलेको बजार लगातार ओरालो लागेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लेको छ । नेप्से परिसूचक उच्च अङ्कले घटेपनि कारोबार रकम औसतमा रहेको छ । कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गएको छ । नेप्सेका अनुसार बैंकिङ ३५.९४, व्यापार ६४.६६, होटल तथा पर्यटन ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत् १०१.८४, वित्त १४४.६७, निर्जीवन बीमा ४६४.४९, उतपादन १८६.६, अन्य ८०.७५, लघुवित्त १५७.३१, जीवन बीमा ३७९.८३, सामूहिक लगानी कोष ०.३४ र लगानी २.५४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो । साहस ऊर्जा २५ करोड ७९ लाख ५४ हजार ४१७, अपि पावर कम्पनी २२ करोड ३६ लाख ६४ हजार, नेशनल हाइड्रोपावर २० करोड ९४ लाख ८७ हजार ४३१ र प्राइम बैंक २० करोड ८९ लाख ६६ हजार ७३७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९।९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनिलिभर नेपाल १.७३ र प्राइम बैंकका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए ।

यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । मिथिला लघुवित्त ७.४२, गुडविल फाइनान्स ६.८५ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.८३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस