बी.सं. २०७२ को भूकम्पका कारण क्षति पुगेको पुरातात्त्विक र ऐतिहासिक महत्त्वको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार रेट्रोफिटिङ अर्थात् प्रबलीकरणको क्रममा । सिंहदरबारको पुरानै स्वरूपमा प्रबलीकरण अन्तिम चरणमा पुगेको छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस