ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

विश्व जलवायु सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस