गुण्डानाइके गिरीलाई मोरङ कारागारमा ल्याएको भन्दै विरोध « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

गुण्डानाइके गिरीलाई मोरङ कारागारमा ल्याएको भन्दै विरोध


१६ कार्तिक २०७८, मंगलबार


विराटनगर । गुण्डानाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङमा ल्याएपछि कैदीबन्दी र आफन्तले प्रदर्शन गरेका छन् ।

गत भदौ १७ गते सरुवा गरिएका गिरीलाई मंगलबार बिहान करिब ५ बजे जिल्ला कारागार मोरङमा ल्याइएको छ।

गिरीलाई ल्याएलगत्तै कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् । कैदीबन्दीका आफन्तले कारागारको गेट अगाडि प्रदर्शन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस