राष्ट्रपति भण्डारी : फार्म अवलोकन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति भण्डारी : फार्म अवलोकन


१५ कार्तिक २०७८, सोमबार


राष्ट्रपति विद्यादेवी भण्डारी मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गर्दै ।

सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

तस्बिर : नवीन लामिछाने/रासस

Tags :
प्रतिक्रिया दिनुहोस