नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी अभियोग दर्ता गराएको छ। आयोगका अनुसार उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा पेस गरिएको हो। आयोगका...