प्रधानन्यायाधीश जबराले नै निकास दिनुपर्ने बारको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबराले नै निकास दिनुपर्ने बारको निर्णय


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ ।

बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस