२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले १० औँ महाधिवेशन : ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

अ+ अ-

काठमाडौँ । मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औँ महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् ।

गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ ।

१० औँ महाधिवेशनमा २ सय २५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुँदा ७४ जना महिला निर्वाचित हुने भएपछि एमाले पार्टीको केन्द्रीय कमिटीमा सर्वाधिक महिला सहभागी गराउने पार्टी बन्ने छ ।

एमालेको संशोधित विधानको धारा ६२ (२) मा लेखिएको छ, ‘सबै तहका निर्वाचित कमिटीहरू समावेशी चरित्रका हुनेछन् र तिनमा न्यूनतम ३३ प्रतिशत महिला सदस्य रहनेछन्।’

एमालेको विधानले महिला प्रतिनिधित्वको स्वरूप पनि समावेशी चरित्रको हुनुपर्ने उल्लेख गर्दै न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा भने महिला सदस्य तथा समावेशी सदस्यहरूको स्थान खाली राख्ने व्यवस्था गरेको छ ।

अन्तरिम संविधानमा राज्यका सबै निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि नेपालको संविधान २०७२ ले सहभागिताको निश्चित संख्या तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस