२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता

अ+ अ-

काठमाडौँ । मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।

बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

त्यस्तै बिक्री प्रबन्धक र सह–निष्काशन तथा बिक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँटमा नपरेका शेयरबापतका रकम स्थानान्तरण गर्न समस्या परेको भन्दै आवेदकलाई आफ्नो बैंक खातामा पैसा फिर्ता भए नभएको यकिन गरी सम्पर्क गर्न अनुरोध गरेको छ ।

क्यापिटलले बैंक खाता उल्लेख नगरेका तथा खाता नम्बर फरक परेका आवेदककोे नामावली रकम रकमान्तर हुन नसकेकोे कारण सहितका क्यापिटलको वेबसाइटमा राखिएको र आवेदकले उक्त विवरण हेरी फिर्ता गर्नुपर्ने बैंकको नाम र खाता नम्बरसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको थियो । त्यसमा एक लाख भन्दा बढी योग्य आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १९० कित्तासम्म शेयर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस