२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ७७.३३ अंकले ओरालो लाग्यो

अ+ अ-

काठमाडौँ । आज नेपालको शेयर बजारमा ७७.३३ अंकले ओरालो लागेको छ । । नेप्से परिसूचक ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ ।

सेन्सेटिभ इन्डेक्स १३.२८ र फ्लोट इन्डेक्स ५.२९ अंक घटेको छ । फाइनान्स समूहको शेयरमा सबैभन्दा बढी ५.९ प्रतिशत गिरावट निम्तिएको छ । जलविद्युतमा ४.४७ र विकास बैंक समूहमा ४.१४ प्रतिशत गिरावट देखिएको छ ।

लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरूले ब्याजदर बढाउँदा नेपालको पूँजीबजार थप घटेको हो । बैँकहरूबीच ब्याजदर बढाउने प्रतिष्पर्धा हुँदा निक्षेपमा ११ प्रतिशतभन्दा पनि धेरै ब्याजदर प्रस्ताव गरेका छन् ।

निक्षेपमा ब्याजदर बढ्दा कर्जामा पनि स्वतः बढ्छ । जसकारण धेरै कर्जा लिएर शेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साढे १ बजेसम्ममा १०१.९२ अंकले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस