सिन्धुपाल्चोकमा भूकम्प « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिन्धुपाल्चोकमा भूकम्प


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ रिक्टरस्केलको भूकम्प गएको हो ।

दिउँसो १ बजेर ४६ मिनेट जाँदा दुई पटक सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँ, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस