२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विगतमा हुने गरेका गल्ती वा कमजोरीलाई सच्याएर जनताले अनुभव गर्ने गरी परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

मन्त्री श्रेष्ठले कानूनीरुपमा काम गर्नका लागि नीतिको कमी नभएको भन्दै त्यसको कार्यान्वयन गर्न सबै कर्मचारी इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो । उनले भने, ‘आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीको पूर्ण सहयोग आवश्यक पर्छ, सबैले मलाई सहयोग गर्नुस्, मन्त्रालय पूर्णरुपमा सफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस