२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ मा लोसपाको संसदीय दलको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ।

संसदीय दलको विधान पारित गरेर नेता चयन गर्न बैठक बोलाइएको प्रदेश सभा सदस्य परमेश्वर साहले बताए।

तत्कालीन जनता समाजवादी पार्टी विभाजित भएर गठन भएको लोसपा संसदीय दलको यो पहिलो बैठक हो। जनकपुरस्थित होटेल सिटी स्टारमा आज (आइतबार) दिउँसो बैठक बोलाइएको छ।

बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेता समेत सहभागी हुनेछन्।

दलको नेता सम्बन्धमा बनेको विधानप्रति सांसदहरुको एकमतै रहेकाले पारित गर्न सहज देखिएको छ। तर संसदीय दलको नेतामा तीन जना सांसदले आकाङ्क्षी छन्।

सांसद जितेन्द्र सोनल, उपेन्द्र महतो र सुरिता साह संसदीय दलको नेताका आकाङ्क्षी हुन्।

दलका नेतामा सोनललाई नै चयन गर्न आन्तरिक छलफल चलिरहेको उनी निकट सांसद परमेश्वर साहले बताए। सहमति नभए चुनाव गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस