खरिदारसँगै विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको परीक्षा पनि स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खरिदारसँगै विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको परीक्षा पनि स्थगित


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले खरिदार, विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ । 

आयोगले बिहीबार एक सूचना प्रकाशित  गर्दै अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा पूर्व निर्धारित कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस