२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस डडेलधुराद्वारा वडा अधिवेशन अस्वीकार

अ+ अ-

डडेलधुरा । नेपाली काँग्रेस डडेलधुराले एकपक्षीय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ ।

डडेलधुरा काँग्रेसले पत्रकार सम्मेलन गर्दै एकपक्षीय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो ।

यस्तै सबै वडा इकाई समितिहरुलाई यथावत् रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६० जनाको नाम काटिएको र ३ सय १२ जनाको प्रक्रिया नपुर्याइ थपिएको बताइएको छ ।

वास्तविक सदस्य, स्थानीय निर्वाचनमा उम्मेदवार बनेका, विभिन्न तहमा पार्टीको जिम्मेवारी लिएकाहरुको नाम समेत केन्द्रले हटाएको डडेलधुरा काँग्रेसका सभापति कर्णबहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस