एमाले निर्वाचन आयोगविरुद्ध अदालत जाने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले निर्वाचन आयोगविरुद्ध अदालत जाने


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिहरुको समेत सनाखत गरिएको एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस