जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ ।
नेकपा एमाले समाजवादीका नेता निरञ्जन झा नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त भएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले झालाई उक्त पदमा नियुक्ती गरेको हो ।