२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ का प्रमुख मिश्रद्वारा पदभार ग्रहण

अ+ अ-

जनकपुरधाम । बुधबार प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् ।

मिश्रले मधेश भवनको प्राङ्गणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मिश्रले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

मंगलबार शपथ ग्रहण गरेका मिश्र बुधबार जनकपुरधाम आएका हुन् ।

नेपाली काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवसहित ठुलो सङ्ख्यामा काँग्रेसका नेता तथा कार्यकर्ता प्रदेश प्रमुखको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

सरकारले यसअघिका प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेको हो ।

सम्बन्धित समाचार : प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त(पत्रसहित)

प्रतिक्रिया दिनुहोस