२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानिमा लाइफको आइपिओ बिक्री खुला

अ+ अ-

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले हाल कायम जारी पुँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात् रु. ६० करोड रकम बराबर प्रतिसेयर रु. १०० अङ्कित दरका ६० लाख कित्ता सेयरमध्ये पाँच प्रतिशत सेयर बराबर तीन लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा थप पाँच प्रतिशत सेयर बराबर तीन लाख कित्ता कर्मचारीहरूका लागि छुट्याई बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। कम्पनीको प्राथमिक निष्कासन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ।

कम्पनी ऐन, २०६३ तथा बिमा ऐन, २०४९ बमोजिम दर्ता भई बिमा समितिबाट जीवन बिमा व्यवसाय गर्ने बिमकको इजाजत मिति २०७४ कात्तिक ५ मा प्राप्त गरी कम्पनीले ०७४ मङ्सिर २२ गतेबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ। आइपिओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले बिबिबी रेटिङ पाएको छ। जसले वित्तीय दायित्व वहन गर्ने कम्पनीको क्षमता औसत रहेको भन्ने जनाउँछ।

कम्पनीको आइपिओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज बिहान १० बजेबाट छिटोमा आगामी साउन २४ गते आइतबार अपराह्न ५ बजेभित्र आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा ०७८ भदौ ०२ गतेसम्म सेयर बिक्री खुला रहनेछ। यस्तै गरी आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैङ्क तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस