२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मितव्ययिता र पारदर्शिता अपनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशकामुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधका साथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले बेरूजु र उजुरी फछ्र्योटमा सक्रिय रहन निर्देश दिँदै प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र मातहतका निकायका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र पूरा गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकायको प्रभावकारिता बढाउन चालू खर्च घटाउन र पूँजीगत खर्च बढाउन मुख्यमन्त्रीले आग्रह गरे । जनतालाई घरदैलोमा नै सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहोर्‍याए ।

सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउन आफू क्रियाशील रहेको तथा त्यसनिम्ति सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए । सेवा प्रवाह र कार्यसम्पादनमा निर्धारित विधिको पूर्णरुपमा पालना गर्न सम्बद्ध सबैलाई उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस