२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रिजाल

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयका केही सहसचिवहरूको महाशाखा परिवर्तन भएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव गोविन्द रिजाल आएका छन् भने उक्त महाशाखाका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।

रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिन्छिन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा बस्ने प्रजिअका रुपमासमेत चिनिन्छन् । उपत्यका छोड्नै नचाहने र गई हाले पनि आउनै मरिहत्ते गर्ने निजामती प्रशासनमा रिजाल त्यस्ता सहसचिव हुन् जो कैलाली र दाङ बस्दा बिरलै जिल्ला छोडे होलान् ।

त्यसैगरी मन्त्रालयका प्रवक्ता पनि फेरिएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका सह सचिव फणीन्द्रमणि पोखरेल मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्तामा आएका छन् भने हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ ।

सम्बन्धित समाचार : गृह प्रवक्तामा फणिन्द्रमणि पोखरेल

प्रतिक्रिया दिनुहोस