महानिर्देशकको रुपमा रिजालका आठ महिना : अध्यागमन सुधारको संरचनात्मक मोड
आठ महिनामा अध्यागमनलाई डिजिटल, प्रणालीगत र सेवालक्षित मोडमा रूपान्तरण गर्ने रिजालको नेतृत्वले सीमाना, विमानस्थलदेखि नीति र प्रविधिसम्म सुधारको सशक्त ढोका खोलेको छ – सरचनागत परिवर्तनको दिशातर्फको प्रभावशाली यात्रा सुरु भएको...