२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमको जहाज आज बेइजिङ जाँदै, न्यूनतम १० लाख डोज खोप ल्याउने

अ+ अ-

काठमाडौँ । नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । न्यूनतम १० लाख डोज कोरोना विरुद्धको सिनोफार्म खोप ल्याउन आज राती निगमको जहाज बेइजिङ प्रस्थान गर्ने छ ।

कार्यतालिका अनुसार भोलि बिहान ६ बजे खोप ल्याएर काठमाडौँ आइपुग्ने छ । सो जहाज थप १० लाख डोज खोप ल्याउन पुनः भोलि बेइजिङ जाने छ । यस्तै बाँकी खोप ल्याउन शनिवार पुनः निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यतालिका छ ।

चीनबाट तीन खेपमा ३२ लाख डोज खोप ल्याउने सरकारको योजना छ । नेपालले नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस