२४ घण्टामा २,९३६ जनामा संक्रमण, १,७७५ जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा २,९३६ जनामा संक्रमण, १,७७५ जना संक्रमणमुक्त


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४,१८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा संक्रमण भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने १,७७५ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस