सचिव खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सचिव खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन


२८ असार २०७८, सोमबार


काठमाडौँ । सरकारले नवनियुक्त सचिव राजेन्द्रप्रसाद खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरेको छ ।

तत्कालीन कार्यकारी सचिवको केही दिन अघि मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(विज्ञान)मा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा सचिव पद रिक्त रहेको थियो ।

सम्बन्धित समाचार : चार सचिवको पदस्थापन

खनाललाई आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाल सचिवमा बढुवा

Tags :
प्रतिक्रिया दिनुहोस