राम्दी पुल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राम्दी पुल


२१ असार २०७८, सोमबार


सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने कालीगण्डकीको राम्दी पुल । लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको स्याङ्गजा जोड्ने रामनदी धाममा अवस्थित कालीगण्डकीको राम्दी पुलको लम्बाइ ९३ मिटर रहेको छ । तस्वीर : सुशीला रेग्मी, रासस

Tags :
प्रतिक्रिया दिनुहोस