परराष्ट्र सेवाका तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्र सेवाका तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीको नाम सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस