माग सम्बोधन भए बहुदलीय व्यवस्थाको अन्त्य हुन्छ : महान्यायाधिवक्ता बडाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माग सम्बोधन भए बहुदलीय व्यवस्थाको अन्त्य हुन्छ : महान्यायाधिवक्ता बडाल


१४ असार २०७८, सोमबार


काठमाडौँ। महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकका पक्षमा फैसला आए बहुदलीय व्यवस्थाको अन्त्य हुने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले रिटको माग सम्बोधन गरियो भने बहुलबाद त समाप्त हुन्छ नै बहुदलीय व्यवस्थाको पनि अन्त्य हुन्छ भन्ने तर्क गरेका छन् ।

‘यो रिटको माग सम्बोधन गरियो भने बहुलबाद त समाप्त हुन्छ नै बहुदलीय व्यवस्थाको पनि अन्त्य हुन्छ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस