चट्याङले लागेर एक किशोरको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चट्याङले लागेर एक किशोरको मृत्यु


११ असार २०७८, शुक्रबार


स्याङ्जा । चट्याङले लागेर अर्जुन चौपारी गाउँपालिका–२ घडेरीका १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको छ।

घरमा सुतिरहेका बेला शुक्रबार करिब ५ बजे रोहितलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको अधिकारीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस