२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ एसपी र ५७ डिएसपीको सरुवा, को कहाँ ? (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।

सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको सरुवा भएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याकृष्ण अधिकारीको सरुवा भएको छ भने एसपी ओम रानाको नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवामा सरुवा भएको छ। त्यस्तै दानबहादुर कार्कीको कपिलवस्तुमा सरुवा भएको छ।

त्यस्तै एसपी दिनेशराज मैनालीलाई तनहुँ पठाइएको छ भने सुरेश प्रसाद काफ्लेको दाङमा सरुवा गरिएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङमा डिएसपी उमेश लम्सालको सरुवा भएको छ।

त्यस्तै डिएसपी प्रमेश बिष्टको महाराजगञ्ज वृत्तमा सरुवा भएको छ। लैनचौर वृत्तका डिएसपी दीपक खड्का कारबाहीमा परेपछि बिष्टलाई लैनचौर वृत्तमा खटाइएको थियो। लैनचौरबाट महाराजगञ्जमा सरुवा भएको हो।

यस्तै डिएसपी ढुण्डीराज न्यौपानेको बौद्ध वृत्तमा सरुवा भएको छ भने डिएसपी दुर्गा दाहाललाई लैनचौर वृत्तको जिम्मेवारी दिइएको छ। यसअघि दाहाल महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

हेर्नुहोस् एसपी  सरुवा नामावली :

हेर्नुहोस् डिएसपी सरुवा नामावली :

प्रतिक्रिया दिनुहोस