साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा « प्रशासन
prasaLogo
२८ जेष्ठ २०७८, शुक्रबार

साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा


प्रकाशित मिति : 11 June, 2021 7:22 pm

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले साविक जिल्ला विकास समितिमा रहेको विभिन्न कोषका रकमहरूमध्ये हाल रोक्का राखिएका सबै खाताहरू फुकुवा गरेको छ ।

सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै कार्यालयले सो जानकारी गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस