साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले साविक जिल्ला विकास समितिमा रहेको विभिन्न कोषका रकमहरूमध्ये हाल रोक्का राखिएका सबै खाताहरू फुकुवा गरेको छ ।

सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै कार्यालयले सो जानकारी गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस