लहान नगरपालिकाको खाता आंशिक सञ्चालन गर्न निर्देशन : तलब र सामाजिक सुरक्षा भत्ता मात्रै भुक्तानी हुने
काठमाडौँ । लहान नगरपालिका, सिरहाको रोक्का गरिएको बैंक खाता आंशिक रूपमा सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको २०८२ चैत २५ गतेको निर्णयअनुसार यसअघि मिति...