बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ। बहराइका राजकुमारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल आरोहण गरेका छन् ।

आज बिहान ६ बजेर ४५ मिनेटमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद अलिफाको टोली सगरमाथाको चुचुरोमा पुगेकाे पर्यटन विभागकी निर्देशक मिरा आचार्यले ट्विटर मार्फत जानकारी गराएकी छन् ।

बहराइनको रोयल गार्ड सगरमाथा आरोहण अभियानको यो टोली यसपालिको वसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने पहिलो अन्तर्राष्ट्रिय आरोहण टोली हो ।

Tags :
प्रतिक्रिया दिनुहोस